हाम्रो शिक्षकहरू
हाम्रो शिक्षकहरू शैक्षिक उत्कृष्टतासँगै नैतिक मूल्यहरू, सिर्जनात्मक सोच, र व्यवहारिक सीपहरू विकास गर्न प्रेरित गर्छन्, जसले विद्यार्थीहरूलाई उज्जवल भविष्य निर्माण गर्न सक्षम बनाउँछ।
अन्य कर्मचारी
विद्यार्थीहरूको सहज र सुरक्षित सिकाइ वातावरण सुनिश्चित गर्न, विद्यालयको दैनिक सञ्चालन प्रभावकारी बनाउन, र शिक्षण प्रक्रियालाई सहयोग पुर्याउन उनीहरूको योगदान अतुलनीय छ।