भिडियोहरू मार्फत हाम्रो विद्यालयको अबलोकन गर्नुहोस्
भिडियोहरू मार्फत हाम्रो विद्यालयको वातावरण, संरचना, विद्यार्थीहरूको दैनिक जीवन, विभिन्न शैक्षिक तथा अतिरिक्त गतिविधिहरू, विशेष कार्यक्रमहरू, र समग्र शैक्षिक यात्राको अवलोकन गर्नुहोस्।
वक्तृत्व प्रतियो गिता
कक्षा -७ का छात्र समिर ओझा
शुक्रबारिय कार्यक्रम
शुक्रबारिय कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्र.अ.सर
School Morning Prayer
कक्षा -7 का छात्र गौतमराज विष्ट
हाजिरी जवाफ प्रतियो गिता
कक्षा १-५
शुक्रवारिय हाजिरी जवाफ प्रतियोगिता
कक्षा १-५
शुक्रवारिय वक्तृत्वकला
शुक्रवारिय वक्तृत्वकलामा भागलिदै कक्षा-8 कि रन्जना नाथ
शुक्रवारिय कार्यक्रम 2082
वक्तृत्वकला प्रतियोगिता भागलिदै कक्षा-8 कि छात्रा स्मृति विष्ट
School Morning Prayer
विद्यार्थी प्रतिभा प्रस्तुतिमा कक्षा-८ कि छात्रा रन्जना नाथले समसामयिक विषयमा प्रस्तुत गर्दै
School Morning Prayer
विद्यार्थीको प्रतिभा प्रस्तुतिमा कक्षा-9 की छात्रा सम्झना महत